-->
१२ राजदुतलाई कारबाही गर्न अख्तियारको निर्देशन


पुस २२
काठमाडौं–अख्तियार दुरुपयोग
अनुसन्धान अयोगले विदेशस्थित
कुटनीतिक नियोगमा कार्यरत राजदूत
तथा पदाधिकारीले मन लाग्दी तबरले
भत्ता लिएको घर भाडामा लगाएको
भन्दै तत्काल कारबाही गर्न
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्
कार्यालय र परराष्ट्र मन्त्रालयलाई
निर्देशन दिएको छ ।
आयोगले आज एक पत्र लेखी राजदूत तथा
कुटनीतिक नियोगका
पदाधिकारीको कार्यशैली एवंम् प्रवृति
गलत भएको र अख्तियारको दुरुपयोग
गरेकाले कारबाहीको सिफारिस
गरेको हो ।
अख्तियारले विभिन्न १२ मुलुकमा
कार्यरत राजदूत एवंम् पदाधिकारीलाई
कारबाही गर्न भनेको छ ।ratopati बाट



0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.