-->
नेपाली काग्रेसमा बरियताक्रम यस्तो छ...

१३ औं महाधिवेशनबाट निर्वाचित कार्यसमितिको शुक्रबार बसेको पहिलो बैठकले नेपाली कांग्रसमा बरियाता सार्वजनिक गरेको छ। शुक्रबार पार्टी कार्यालयमा बसेको बैठकले बरियताको दोस्रो नम्बरमा रामचन्द्र पौडेललाई नेता बनाएर राखेको छ।

यस्तै तेस्रो नम्बरमा उप-सभापतिलाई खाली राखेको छ। चौथो नम्बरमा डा. शशांका कोइराला, पाँचौ नम्बरमा मनोनित महामन्त्रीका लागि खाली राखेको छ।

यस्तै छैठौमा सीतादेवि यादव, सातौमा मनोनित सह-महामन्त्री लागि बाँकी छ। आठौंमा प्रकाशमान सिंह, नवौमा कृष्णप्रसाद सिटौला, दशौमा गोपालमान श्रेष्ठ, ११औंमा विमनेन्द्र निधि, १२औंमा  कुलबहादुर गुरूङ र तेह्रौमा खुमबहादुर खड्कालाई राखेको छ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.