देशको अवस्थाबाट सन्तुष्ट छैन - पूर्वराजा
पूर्वराजा ज्ञानेन्द्र शाहले अहिलेको देशको अवस्थाबाट आफू खुसी नरहेको बताएका छन् । अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।
पशुपति मन्दिर दर्शन गरेर फर्कने क्रममा संचारकर्मीसँग उनले उनले अहिले आफू खुसी नरहेको भन्दै दुख निवारण होस, शान्ति पाउ भनि पश्पतिसँग प्रार्थना गरेको उनले सुनाए।
सोमबार साँझ सवा ६ बजे मन्दिर परिसर पुगेका शाहले करिव ४५ मिनेट पुजा गरेका थिए।
सेतोपाटी बाट।

0 comments
प्रतिक्रिया दिनुहोस्...