-->
भारतले जितेपछि पुनम पाण्डेले गरिन हंगामा, कोहलीका लागि यस्तो हर्कत

मुम्बई । टी–२० विश्वकप क्रिकेट अन्तर्गत अष्ट्रेलियालाई हराउँदै आयोजक भारत सेमिफाइनलमा प्रवेश गरेपछि बलिउडकी हट मोडल एवं अभिनेत्री पुनम पाण्डेले हंगामा मच्चाएकी छिन् ।
बेला बेला नग्न तस्वीर सार्वजनिक गर्दै चर्चामा आइरहने पुनमले भारतको जितमा फेरि नग्न तस्वीर सार्वजनिक गरेर बलिउडमा हंगामा मच्चाएकी हुन् ।
भारतीय टिमको जितमा हिरो बनेका विराट कोहलीका लागि उपहार भन्दै पुनमले सामाजिक सञ्जाल ट्वीटरमार्फत नग्न तस्वीर सार्वजनिक गरेकी हुन् । भारतले बंगलादेशलाई १ रनले हराएपछि कपडा खोलेर तस्विर उपहार दिएकी पुनमले यस पटक टिम इण्डियालाई अर्ध नग्न तस्विर उपहार देखिएकी छिन् भने बिराट कोहोलीका लागि पुष्ट बक्षस्थलको तस्विर विशेषरुपमा सुम्पिएकी छिन् ।
भारतले जितेका हरेक समयमा नग्न तस्वीर सार्वजनिक गर्दै आएकी पुनमले अहिलेपनि नग्न तस्वीर सार्वजनिक गरेर भारतमा आगो नै बालेकी छिन् ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.