-->
कलंकीमा भेटियो वेश्यालय पुरा पढ्नुहोस्..

काठमाडौं, २९ फागुन । कलंकीको एक घरबाट पक्राउ परेका ३ युवतीले आफूहरुलाई जागिर लगाइदिने प्रलोभनमा जर्जजस्ती वेश्यावृत्तिको लगाइएको बताएका छन् ।
धादिङ, नुवाकोट र गुल्मीका २ युवती करिव २० वर्षका छन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
‘केही युवतीलाई नियमित रुपमा त्यही राख्ने र अरु युवतीलाई ग्राहकका माग अनुसार टेलिफोन गरेर बोलाउने गरेको पाइएको छ’, कालीमाटी प्रहरीका डिएसपी हेम थापाले बताए ।
उनका अनुसार त्यहाँ खानपानको व्यवस्थासहित कोठी संचालन गरिएको थियो ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.