-->
मलेसियाविरुद्ध भरतको गोलमा नेपाललाई अग्रता

काठमाडौंः नेपाली युवा टोलीको टीमले मलेसियाको युवा टोलीविरुद्ध गोल गर्न सफल भएको छ । नेपालका लागि भरत खवासले ३६ औं मिनेटमा गोल गरेका हुन् ।

भरतले एकल प्रयासमा गोल गर्न सफल भएका हुन् । नवयुग श्रेष्ठसँगै अग्रपंक्तिमा रहेका उनले गोल गरेपछि नेपालले १-० को अग्रता लिन सफल भएको छ ।

डी बक्समा मलेसियाका किपर अल्मलिन पुगेका बेला भरले गोल गर्न सफल भए ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.