भर्खरै ८.२ म्याग्नीच्युडको भूकम्प गयो के कति क्षेति भयो खबर आउन बाँकि
केहीबेर अघि दक्षिणी इन्डोनेसियामा ८.२ म्याग्नीच्युडको भूकम्प गएको समाचार एजेन्सी रोयटर्सले जनाएको छ।
सुमात्रा टापुको दक्षिणपश्चिमी क्षेत्रमा केन्द्र भएर भूकम्प गएको हो। भूकम्पको केन्द्र जमिनबाट केहीटाढा समुद्रमुनि रहेको छ।
अमेरिकी भूगर्व विभागले भने ७.९ म्याग्नीच्युड मापन गरेको छ। थप विवरण आउन बाँकी

0 comments
प्रतिक्रिया दिनुहोस्...