-->
आफ्नो बाचा पुरा गर्दै पाकिस्तान हारेपछि भारतीय हिरोइन नाङ्गिइन हेर्नुहोस फोटो भिडियो =>


मुम्बई । टी–२० विश्वकप क्रिकेट अन्तर्गत भारतसँग पाकिस्तान पराजित भएपछि भारतीय मोडल तथा अभिनेत्री अर्शी खानले आफ्नो वाचा पुरा गरेकी छिन् ।
शनिबार खेल सुरु हुनुभन्दा अगाडि अर्शीले भारतले जिते शरीरको पछाडीको भाग देखाउने र पाकिस्तानका कप्तान शाहिद अफ्रिदीले शतक हाने अगाडिको पुरै देखाउने घोषणा गरेकी थिईन् ।
हिजो राति भएको म्याचमा शाहिदको जादु चलेन । उनले मात्र ८ रन बनाए । तर, भारतले जित्यो । जसअनुसार अर्शीले पछाडीको भाग देखाएर न्यूड फोटो सार्वजनिक गरेकी हुन् ।
समाचार अनुसार यसअघि उनले आफ्नो गर्भमा शाहिदको बच्चा हुर्किरहेको भनिसकेकी छिन् ।



0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.