-->
आमाले भिनाजुसँग सम्भोग गरेको देखेपछि घाँटी थिचेर यसरी भयो हत्या


धनुषा, १४ चैत । धनुषाकी १५ वर्षीय युवती रमिला यादव (नामपरिवर्तन)को सौतेनी आमा र भिनाजु मिलेर घाँटी थिची हत्या गरेको बताइएको छ ।
विक्रमपुर गाविस निवासी फुलगेन यादवकी काँछी छोरीको यादवकी कान्छी श्रीमती र ज्वाई रामजीवन यादव मिलेर हत्या भएको प्रहरीको भनाई छ ।
यादवकी कान्छी श्रीमती र ज्वाई यादव बिच होलीका दिन अवैध सम्बन्ध कायम गरीरहेका बेला सुनीताले देखेपछि आमा र भिनाजु मिलेर घाँटी थिची हत्या गरेको उनिहरुले स्विकारेको बताइएको छ । हत्यापछि भिनाजु र आमाले उनको शव गोठमा फालेको बताइएको छ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.