-->
बेलायतमा एक आमाले कण्डमको प्रयोग गर्न सुझाउँदै छोरालाई यस्तो पत्र लेखेपछि


काठमाडौँ । पछिल्ले समय समाज उदार बन्दै गएको छ । अझ पश्चिमा मुलुकमा यौन, यौन सचेतना लगायत यौन सम्बन्धि कुराहरुलाई औसत भन्दा सामान्य तरिकाले हेरिन्छ । जसमध्येको एउटा मुलुक हो बेलायत । जहाँ आमा बाले नै छोराछोरीसँग बिना हिचकिचावट सेक्सका कुरा गर्छन् ।
बेलायतकी एक आमाले आफु घरबाट बाहिर निस्किने क्रममा आफ्नो छोरालाई गर्लफ्रेण्डसँग रात बिताउँदा अनिर्वाय कण्डमको प्रयोग गर्न सुझाएर कण्डम समेत उपहार दिएकी छिन् । ति आमाले एक पत्र लेख्दै पत्रसँग कण्डम टाँसेर छोरा यस्ता कुरामा सचेत रहेकोमा गर्व गर्दै भनेकी छिन् तिमी प्रति ढुक्क छु छोरा । जुन खबर सामाजिक संजालमा भाइरल बनेको छ । एजेन्सीको सहयोगमा


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.