-->
सरकार ढाल्ने त के दुई वर्षसम्म कसैले हल्लाउन पनि सक्दैनः प्रधानमन्त्री ओली


नेपालमा आर्थिक सम्वृद्धि गर्दै कायापलट गरि देखाउने

झापा, २६ फागुन । अब सरकार परिवर्तन नभइ विस्तार हुन सक्ने प्रधानमन्त्री केपी शर्मा ओलीले बताउनुभएको छ ।
उहाँले आफ्नो सरकार कसैले चाहेर पनि दुई वर्ष सम्म हल्लाउन पनि नसक्ने र यो २ वर्ष भित्रमा नेपालमा आर्थिक सम्वृद्धि गर्दै कायापलट गरि देखाउने बताउनु भएको छ ।
झापाको भद्रपुर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले आर्थिक सम्बृद्धिको समय आएको र अबको चुनौती भनेको नै आर्थिक विकास नै भएको बताउनुभएको हो ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.