-->
भारतीय बुहारीलाई किन यति ठूलो अपमान ?पुरा पढ्नुहोस् ।


पर्सा, २९ फागुन । बेहुलीका बुवाले औंठी दाइजो नदिँदा सिन्दुर हाल्दै गरेको विहे भाँडिएको छ ।
वीरगन्ज १८ लक्ष्मणवाका २२ वर्षीय अनुप वर्णवल र भारत विहार पश्चिम चम्पारण बेतियाकी २१ वर्षीया पुनमकुमारीबीच विहीबार राति भइरहेको बिहे भाँडिएको हो । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।
आदर्शनगरस्थित महावीर धर्मशालामा भइरहेको विवाह समारोहमा बेहुली पुनमको सिउँदोमा सिन्दुर हाल्न अगाडि बढेका बेहुला अनुपलाई उनका बुबा अंकुर वर्णवालले रोकेर दाइजोमा कुबल नै नगरिएको सुनको औंठी बेहुलीका बुबासँग मागे ।
सुनारले सुन बनाउन नभ्याएका कारण बेहुलीका बुबाले पछि दिन्छु भनेका थिए । त्यसपछि अंकुरले औंठी नपाए छोराको बिहे नगर्ने धम्की दिए ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.