-->
आफ्नौ बाबुबाट बलात्कृत युवतीले भिडियो बनाएर कारबाहीको माग गर्दै प्रहरीलाई बुझाईन


एजेन्सी । आफ्नै बाबुबाट बलात्कृत भएकी किशोरीले बाबुलाई कारबाही स्वरुप बालात्कार भएको भिडियो बनाएर प्रहरीलाई बुझाएकी छिन् । भारतको उत्तर प्रदेशकी युवतीले आफू पिताबाट बलात्कृत भएको भन्दै बतात्कारको भिडियो बनाएर प्रहरीलाई दिएकी हुन् ।
जालान जिल्ला निवासी सरितादेवीले ५३ वर्षीय पिताले चार वर्षदेखि आफूलाई बलात्कार गरेको उनको आरोप छ ।बाबुबाट पटक–पटक बलात्कृत भएर आमालाई जानकारी दिदाँ आमाले नै नपत्याएपछि आफूसँग भिडियो बनाउन बाध्य भएको उनको बयान छ ।
उनका पितालाई प्रहरीले नियन्त्रणमा लिएको छ । सरितादेवीकी आमाले श्रीमानले छोरीलाई बलात्कार गरेको भिडियो देखेपछि मात्र विश्वास मानेकि थिइन् ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.