-->
ज्योति मगरको गीतमा भगवान रामको यसरी भयो बदनाम...


काठमाडौं । गायिका ज्योति मगरको नयाँ गीत सार्वजनिक भएको छ । उनले ‘मायाको बदनाम हरे राम राम’ बोलको गीत सार्वजनिक भएकी हुन् ।
रेशम अधिकारीको शब्द रहेको गीतमा संगीत रामकृष्ण थापाको छ । नरेन्द्र वियोगीले म्यूजिक एरेन्ज गरेको गीतको रकेर्डिङ भिडियो बनाइएको छ ।ज्योतिले आफ्नो गीतमा भगवान रामको नाम राखेर विवादास्पद बनाएको आरोप छ ।
भिडियोमा ज्योति र रामकृष्ण दुवै देखिएका छैन् । गीतमा ज्योति र रामकृष्णबीच प्रेमको दोहोरो संवाद सुन्न सकिन्छ । गीतलाई सन्ध्या म्यूजिकले सार्वजनिक गरेको हो ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.