भारत र पाकिस्तानमा एकाएक मच्चियो तहल्का, चीनले यो के गर्यो ?
एजेन्सी । पनामास्थित संस्थाको डकुमेन्ट चुहावट भएको समाचार प्रकाशनपछि संसारभरका अर्बपति, राजनीतिक नेता, सेलिब्रिटी, व्यवसायी लगायतको निद्रा गायब भएको छ । यही अवधिमा चीनले भने त्यस्ता सूचना रोक्ने प्रयास गरेको छ ।
भारतले दोषीमाथि कारबाही गर्नका लागि समिति नै बनाइएको छ । भारतीय अर्थमन्त्री अरुण जेटलीका अनुसार पाकिस्तानी सूचनामन्त्रीले काण्डलाई वाहियात भनेका छन् । यसले गर्दा शक्तिशाली देशहरुमा निकै ठुलो हलचल मच्चिने भएको छ ।

0 comments
प्रतिक्रिया दिनुहोस्...