-->
नेपाल र लाओस आज भिड्दै – लाईभ कसरी हेर्ने ?

अनिल गुरुङ को कप्तानीमा नेपाल आज लाओस सँग मैत्रीपुर्ण फुटबल खेल्दै छ । यो फिफा मान्यता प्राप्त खेल हो ।

फिफा बरियतामा १८० औ स्थानमा रहेको नेपालले १७६ औ स्थानमा रहेको लाओसलाई हराएमा नेपालको फिफा र्यान्किङमा सुधार आउने छ ।

लाईभ कसरी हेर्ने ?

समय : साँझ ५:१५  , नेपाली समय

उक्त फुटबल खेल नेपालमा कुनै पनि च्यानलमा लाईभ आउँदैन । टिभी लाओसको मद्धतले उक्त खेल हाम्रो खेलकुदको युटुब च्यानलमा आउने छ । उक्त खेल नछुटाउन युटुब च्यानल सब्स्क्राइब गर्नुहोस ।



0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.