चीनमा अर्धनग्न सामुहिक विवाह – फोटो फिचर
एजेन्सी।
चीनमा भएको यो सामुहिक विवाह निकै अनौठो थियो। अप्रिल २४ मा २० जोडीले चीनको पूर्वी प्रान्त झेजियांगको ह्याङजोउ मा गरेको यो विवाहमा सबै जोडी अर्थनग्न थिए।
उपस्थित जोडीले ‘म संग पैसा र कार छैन, म तिमीलाई जीवन भर माया गर्नेछु’ भनी कसम खादैँ विवाह गरे।
उपस्थित सबै २० जोडी सबै सन् १९९० पछि जन्मेका थिए।


0 comments
प्रतिक्रिया दिनुहोस्...