-->
भारतलाई दिइसकेको फास्ट ट्रयाक अब सरकारले नै बनाउने, १० अर्ब छुट्याइयो

काठमाडौं, १५ जेठ । भारतीय कम्पनीलाई निर्माण ठेक्का दिइसकेको काठमाडौं–निजगढ फास्ट ट्रयाक परियोजना सरकारले आफैले निर्माण गर्ने भएको छ ।50भारतलाई दिइसकेको फास्ट ट्रयाक अब सरकारले नै बनाउने, १० अर्ब छुट्याइयो
अर्थमन्त्री विष्णु पौडेलद्धारा प्रस्तुत गरिएको आर्थिक वर्ष २०७३/०७४ को बजेटमा आगामी वर्षबाट निर्माण सुरु गर्ने गरी १० अर्ब रुपैयाँ छुट्याइएको छ ।
dainiknepal



0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.