-->
एक दिनका लागि प्रहरी कमिश्नर बनेका बालकको निधन

एजेन्सी। दश वर्षको उमेरमा एक दिनको लागि प्रहरी कमिश्नर बनाईएका भारतीय बालक गिरीश शर्माको निधन भएको छ ।
११ वर्षीय गिरीशले मंगलवार दिल्लीमा प्राणत्याग गरेका हुन् ।
हरियाणाको सिरसा भन्ने ठाउँमा बस्ने गिरीश शर्मा दुवै किड्नीले काम गर्न नसक्ने भएको थियो । त्यसपछि उनको उपचार भैरहेको थियो ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.