८६ प्रतिशत बिद्युत लाइसेन्स भारतीयको कब्जामा : लाइसेन्स लिन्छन् उत्पादन गर्दैनन्
काठमाण्डाै । नेपालमा जलविद्युत आयोजनामा निर्माण नगरी लाइसेन्स होल्ड गर्नेमा सवैभन्दा अगाडि भारतीय प्रवद्र्धक देखिएका छन् । ऊर्जा मन्त्रालयले हालसम्म ६ हजार २२ मेगावाट विद्युतका लागि साइसेन्स जारी गरेकोमा भारतीय प्रवद्र्धकका हातमा ५ हजार १५७ मेगावाट बराबरका आयोजना छन् ।
यो संख्या कुल जारी भएको लाइसेन्सको ८५ं ६ प्रतिशत हो ।भारतीय सार्वजनिक तथा निजी गरी १४ वटा कम्पनीले ५ हजार १५७ मेगावाट क्षमताका १५ ठूला आयोजनाको लाइसेन्स लिएका छन् ।


0 comments
प्रतिक्रिया दिनुहोस्...