म भएपनि नभएपनि देशको विषम परिस्थितीमा स्वाभिमान नगुमाउनुहोलाः राजा विरेन्द्र
पूर्वराजा विरेन्द्र शाहले देशवासीका नाममा सम्बोधन गरेको एउटा अडियो सार्वजनिक भएको छ ।रेडियो नेपालमार्फत गरिएको सम्बोधन २०४५ सालतिरको हो । जतिबेला बहुदलीय व्यवस्थाका लागि चुनावको घोषणा राजा विरेन्द्रले गरेका थिए ।


0 comments
प्रतिक्रिया दिनुहोस्...