-->
मृगौलाको डाइलाइसिस अब निशुल्क

काठमाडौंः सरकारले मृगौला रोगीहरुले निशुल्क डाइलासिस गर्न पाउने निर्णय गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले अबबाट मृगौला रोगीहरुले निशुल्क डाइलासिस गर्न पाउने निर्णय गरेको हो ।
मृगौला फेल भएर लामो समय गरिने उपचारका क्रममा गरिने डाइलाइसिस प्रक्रिया सर्वसाधरणका लागि महंगो भइरहेका बेला सरकारको निर्णयले उनीहरुलाई राहत मिल्ने भएको छ ।
यसअघि गाउँ विकास समिति र जिल्ला स्वास्थ्य समितिको सिफारिसमा मात्रै सीमित ब्यक्तिलेमात्रै मृगौलाको निशुल्का डाइलाइसिस गर्न पाउँथे ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.