जनकपुरमा ५० किलोको कछुवा भेटियो
जनकपुरको अंगराजसर पोखरीमा झण्डै ५० किलोको कछुवा फेला परेको छ ।
पोखरी जिर्णाद्धारका लागि माछा मार्ने क्रममा स्थानीय बासिन्दाले ठूलो कछुवा फेला परेका हुन् ।
कछुवालाई जानकी युवा क्लबको रोहबरमा जानकी प्रहरी चोकीमा राखिएको क्लबका प्रतिनिधी दिपेन्द्र साहले जानकारी दिनुभयो ।


0 comments
प्रतिक्रिया दिनुहोस्...