गर्मीमा काँक्रो खानुका ९ फाइदा
जोर्नीको समस्याबाट मुक्त गर्छ
कोलेस्ट्रोल घटाउँछ
तौल घटाउन सहयोग गर्छ
पाचन प्रणालीलाई राम्रो बनाउँछ
टाउको दुख्नबाट बचाउँछ
क्यान्सरबिरुद्ध लड्न मद्दत गर्छ
शरीरमा पानीको मात्रा ठीक राख्छ
काँक्रोमा पाइने सिलिका नामक तत्वले कपाल सिल्की बनाउँछ
डायबिटिजको उपचार गर्छ
शरीरलाई शितलता प्रदान गर्छ
रक्तचाप नियन्त्रण गर्छ


0 comments
प्रतिक्रिया दिनुहोस्...