-->
विश्वका ७ सफा सहर

विश्वमा यस्ता धेरै सहर छन् जो आफ्नो प्राकृतिक सुन्दरता, बनोट र निर्माणका कारण पर्यटकको अकर्षणको केन्द्र छन्। यसका साथै आफ्नो स्वच्छताका कारण चर्चा पाउने सहरको पनि कमी छैन। यहाँको जलवायु मात्र नभएर यहाँ बस्ने मानिसको हाउभाउका कारण पनि यी सहर चर्चामा आएका हुन्। जानौँ यस्ता केही सहरका बारेमाः
 
लक्जमबर्ग हिलस्टेशन
यो आफ्नो स्वच्छताका कारण विश्वभरमा प्रख्यात छ। फ्रान्स, जर्मनी, बेल्जीयमको केन्द्रमा बसेको यो सहर पर्यटकका लागि अकर्षणको केन्द्र बनेको छ। 
केलगेरीः क्यानडाको यो सहर ‘ग्रीनसिटी’ का नामले पनि चिनिन्छ। यहाँका बासिन्दा घरको सरसफाइमा निकै ध्यान पुर्याउँछन्।
ज्युरिकः स्विट्जरल्यान्डको यस सहरको जलवायु निकै सफा र स्व्च्छ छ। 
एडिलेडः अस्ट्रेलियाको यो सहर टोरेन्स नदीको पार्कल्यान्डको भाग हो। 
फ्रेबर्गः जर्मनीको यस सहरलाई ‘फ्लावर सिटी’ का नामले पनि चिनिन्छ। 
सिङ्गापुरः यहाँ सार्वजनिक स्थानमा फोहर फाल्न र थुक्न मनाही छ। एसियामा यो सबैभन्दा राम्रो गन्तब्य मानिन्छ।
कोबेःजापनको यो सहर बस्नको लागि सुरक्षित र स्वच्छ छ। यहाँ बस्ने मानिस सडक वरिपरि फोहर फाल्दैनन्।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.