-->
स्वास्थ सुख र धन प्राप्तिका लागी आइतबार भुलेरपनि नखानुहोस यि ५ चिज

ऐजेन्सी । आईतबारको स्वामीग्रह सुर्यलाई मानिन्छ ।जुन ग्रहको राजा पनि हो ।शास्त्रकाअनुसार सुर्यलाई अनुकुल बनाई राख्नका लागी पनि यस्ता ५ चिज खानामा सामेल नर्गनुहोस ।
मुसुराको दाल नखानुहोस् ।
रातो साग आइतबार खानु शास्त्रअनुसार राम्रो मानिदैन् ।
अदुवा खान हुदैन ।
आइतवार खिचडी खानु शास्त्र अनुसार राम्रो मानिदैन ।
मासुको सेबन पनि आइतवार गर्न हुदैन ।शास्त्रअनुसार यो दिन मासु खानाले छाला सम्बन्धि रोग लाग्छ ।



0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.