-->
अब मिगौंलापीडितलाई निः शुल्क डायलोसिस सेवा

३१ वैशाख, काठमाडौं । मिर्गौला रोगीको अब जीवनभर निशुल्क डायलाइसिस हुने भएको छ । बिहिबार बसेको मन्त्रिपरिषद  बैठकले मिर्गौलापीडित बिरामीलाई आजीवन डायलोसिस सेवा निः शुल्क गर्ने निर्णय गरेको हो ।

यसअघि सरकारले एक सय आठपटकसम्म का लागि मात्रै बिरामीका लागि डायलोसिस निः शुल्क दिँदै आएको थियो ।  अाजको राजधानी दैनिकमा समाचार छ ।

स्वास्थ्य मन्त्री रामजानम चौधरीले अब निजी अस्पतालमा समेत मिर्गाैलाको निशुल्क डायलोसि हिुने र यसका लागि सरकाले अस्पताललाई रकम उपलब्ध गराउने बताए ।

डायलोसिस सेवा निकै महँगो पर्दछ । सरकरारको निर्णयबाट मिर्गौलापीडितले धरै राहत पाउने भएका छन् ।



0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.