-->
राजु तामाङ वर्षको सर्वोकृष्ट फुटबलर घोषित, २५ लाख नगद पाए

काठमाडौं, १८ जेठ: नेपाली फुटबलका मिडफिल्डर राजु तामाङ वर्षको सर्वोकृष्ट फुटबलर घोषित भएका छन् ।

अखिल नेपाल फुटबल संघ एन्फाले मंगलबार तामाङलाई वर्षको सर्वोकृष्ट खेलाडी घोषणा गर्दै नगद २५ लाख दिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई चेक हस्तान्तरण गरे ।

कार्यक्रममा साग र बंगबन्धु कपका विजेता खेलाडीहरुलाई जनही १०/१० लाख दिइएको छ । यस्तै सागका उपविजेता महिला टोलीका सदस्यलाई १/१ लाख प्रदान गरिएको छ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.