-->
ग्लोबल तापक्रमको रेर्कड टुट्यो, मे २०१६ सबैभन्दा गर्मी : नासा

एजेन्सी । नासाले हालै जारी गरेको तथ्यांक अनुसार वर्ष २०१६ को मे महिना सबैभन्दा गर्मी महिनाका रुपमा उल्लेख छ । जस्ले अहिलेसम्मको गर्मीको रेर्कड तोड्दै वर्षकै सबैभन्दा सर्बाधिक गर्मी भएको उल्लेख छ । 

उत्तरी ध्रुबमा बसन्त सबैभन्दा गर्मी रहेको नासाद्धारा जारी तथ्यांकमा उल्लखे छ । नासाको तथ्यांक अनुसार यो वर्ष अहिलेसम्मकै सबैभन्दा बढी गर्मीै भएको हो । मे महिनाको तापमान रेर्कड अनुसार गर्मीका कारण कतिपय घटनाहरु समेत घट्न पुगेका छन् । 

यूरोप र दक्षिणी अमेरिकामा भारी वर्षाका कारण वर्षा हुँदा चट्टानहरुको रंग उड़न पुगी ब्यापक मात्रामा दुर्घटना भएको बिबिसीले जनाएको छ । 

वैश्विक जलवायु अनुसन्धान कार्यक्रमका निर्देशक डेविड कार्लसनका अनुसार यस वर्षको गर्मीका कारण हामी अत्यन्तै चिन्तित छौँ । वर्ष २०१६ मा अहिलेसम्मको उत्च तापक्रमका कारण परेको प्रभाव अहिले भने बिस्तारै कम हुँदै गएको छ ।



0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.