डिफेण्डिङ च्याम्पियन स्पेनको संघर्षपूर्ण जित
काठमाडौं । डिफेण्डिङ च्याम्पियन स्पेनले युरो कप फुटबलको पहिलो खेलमा चेक रिपब्लिकमाथि संघर्षपूर्ण जित हात पारेको छ ।
उपाधिमा हृयाट्रिक गर्ने लक्ष्यसहित फ्रान्स पुगेको स्पेनले सोमबार चेक रिपब्लिकमाथि १-० गोफ अन्तरको जित हात पारेको हो ।


0 comments
प्रतिक्रिया दिनुहोस्...