दरबार हत्याकान्डः प्रधानमन्त्री हुँदा दाहालले भनेका थिए–‘वास्तविक दोषी पत्ता
लगाइन्छ’
काठमाडौं, जेठ २० । तत्कालीन राजा वीरेन्द्र शाहको वंशनाश भएको बुधबार १५ वर्ष पूरा भएको छ ।
२०५८ साल जेठ १९ गते राति दरबारभित्रै राजारानीसहित राजपरिवारका सदस्य तथा आफन्तको हत्या भएको थियो ।
उच्चसुरक्षा घेराभित्र रहेको दरबारमा भएको हत्याकान्ड अहिले पनि रहस्यमै रहेको छ ।


0 comments
प्रतिक्रिया दिनुहोस्...