-->
साहित्यकार झमक घिमिरेलाई मानार्थ पिएचडी

सुर्खेत, जेठ २५ – मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतले साहित्यकार झमककुमारी घिमिरेलाई मानार्थ विद्यावारिधीको उपाधी दिने भएको छ ।
प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा भएको  विश्वविद्यालयको पाँचौ सभाले साहित्यकार घिमिरेलाई मानार्थ उपाधी दिने प्रस्ताव पारित गरेको हो । 
विश्वविद्यालयले  पहिलो पटक कुनै व्यक्तिलाई यसरी मानार्थ विद्यावारिधीको उपाधी दिने निर्णय गरेको छ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.