-->
बिश्वमा बढ्दाे ‘भाते क्रेज’

काठमाडौं । चामल खपत बढ्दै गर्दा नेपाललगायत विश्वका विभिन्न मुलुकमा ‘भाते संस्कृति’ मौलाउँदो गएको एक अध्ययन प्रतिवेदनले देखाएको छ । 


संयुक्त राष्ट्र संघ खाद्य तथा कृषि संगठन (एफएओ) ले सार्वजसनक गरेको ‘फुड आउटलुक २०१६’ ले विश्वमा चामलको उपयोग बढ्दै जाँदा मौज्दात घट्दै गएको निष्कर्श निकालेको छ ।

आर्थिक वर्ष ०१५/१६ मा कुल २ अर्ब ५२ करोड ७७ लाख टन खाद्यान्न उत्पादन भएको संशोधित अनुमान छ । आजको कारोबार दैनिकमा खबर छ ।




0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.