दुई छुट्टाछुट्टै संस्थामा डाक्टर, नर्स, एचए, फर्मासिस्ट लगायतलाई जागिरको अवसर
काठमाडौं- धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र काठमाडौं चाबहिलस्थित परिवार स्वास्थ्य सामुदायिक परियोजनालाई विभिन्न पदमा डाक्टर, नर्स, एचए लगायतका कर्मचारीको आवश्यकता परेको छ ।
हेर्नुहोस सुचना
विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान
परिवार स्वास्थ्य सामुदायिक परियोजना



0 comments
प्रतिक्रिया दिनुहोस्...