-->
टिभीएसले ल्यायो नयाँ 'जुपिटर'

टिभीएसले आफ्नो लोकप्रिय स्कुटर जुपिटरको नयाँ संस्करण ल्याएको छ।
 
डिस्क ब्रेक संस्करणमा ल्याइएको नयाँ जुपिटरको मूल्य ५८ हजार ९ सय २९ भारतीय रुपैयाँ तोकिएको छ। 
 
यसमा २२० मिमि फ्रन्ट डिस्क ब्रेक भएको नयाँ जुपिटर रोयल वाइन रङमा उपलब्ध छ।
 
११० सिसि इन्जिन भएको यो स्कुटरमा १२ इन्च एलो चक्काका साथै अन्य नयाँ फिचर थपिएका छन्।
 


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.