-->
विश्वकै सबैभन्दा लामो भुमिगत रेलमार्ग सञ्चालनमा

स्वीट्जरल्यान्ड, जेठ । विश्वकै सबैभन्दा लामो भूमिगत रेलमार्गको औपचारिक रुपमा उद्घाटन भएको छ । स्वीस पर्वतमा निर्माण गरिएको रेलमार्गले युरोपको मुटुबाट युरोपको यातायातमा सजिलो पार्ने मानिएको छ ।   जर्मन चान्सलर एन्जेला मर्केल, फ्रान्सेली राष्ट्रपति फ्रास्वाँ अलान्द र इटालीका प्रधानमन्त्री मेटेओ रेन्जी रेलयात्रामा सहभागी हुनु भई उक्त सुरुङ रेलमार्गको औपचारिक उद्घाटन गरे । उनीहरुले ५७ किलोमिटर लामो सुरुङमार्गमा करिब २० मिनेटको यात्रा गरेको स्वीट्जरल्यान्डका सञ्चारमाध्यमले जनाएका छन् । रासस /एएफपी 


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.