कोपा अमेरिका : ब्राजिल भर्सेस हाइटी
जेठ २७ – अमेरिकामा जारी कोपा अमेरिका फुटबल अन्तर्गत अहिले ब्राजिल र हाइटी बिच खेल भइरहेको छ । समूह बी अन्तर्गतको खेल फ्लोरिडामा जारी छ ।
पहिलो खेलमा इक्वेडरसँग गोलरहित बराबरीमा रोकिएको ब्राजिल यो खेलमा जित निकाल्दै क्वाटर फाइनलमा पुग्ने सम्भावना कायम राख्न चाहन्छ । यस्तै पेरुसँग पराजित भएको हाइटी पनि पहिलो जितको खोजीमा छ ।

0 comments
प्रतिक्रिया दिनुहोस्...