एजेन्सी । प्रहरी भन्दा बोलियो संगठन मानिन्छ
सेना । अनुशासनका हिसाबले पनि सेना नै अब्बल
संगठन हो । तर, यहाँ एक महिला मेजरको यौन
शोषण भएको समाचार छ ।
प्रहरीमा आफूभन्दा तलका महिला अफिसरसँग यौन
शोषण गर्ने गरेको समाचार सुनिएपनि सेनामा भने
पहिलोपटक महिला मेजरको यौन शोषण भएको हो
। आफ्ना यौन शोषण भएपछि महिला मेजर रिपोर्ट
लेखाउन आउँदा प्रहरी चौकीका कर्मचारी छक्क
परेका छन् ।
संसारका जुनसुकै देशमा पनि अनुशासित मानिने
सेनामै यौन शोषण भएपछि प्रहरी कर्मचारीहरु
अचम्ममा परेका हुन् ।
घटना भारतको बठिंडा जिल्लाको हो । जहाँ एक
पुरुष मेजरले महिला मेजरलाई आफ्नो मायाजालमा
पारेर यौन शोषण गरेका छन् । भारतीय पत्रिका
दैनिक जागरण का अनुसार मेजर चन्द्र सिंहले एक
महिला मेजरलाई आफ्नो माया जालमा पारेर
विहे गर्ने प्रलोभन देखाएर कैयौपटक सम्बन्ध राखेका
हुन् ।
करिब तीन वर्षसम्म उनीहरुबीच प्रेम र शारीरिक
सम्बन्ध गाँसिएको थियो । त्यसपछि चन्द्र
सम्पर्कविहिन भएका थिए । त्यसको केही
महिनापछि पीडित महिलाले मेजरले थाहा
पाएकी चन्द्रले अर्कै युवतीसँग विहे गरेका रहेछन् ।
त्यसपछि उनी न्याय माग्दै प्रहरी चौकी पुगेकी हुन्
। चन्द्रविरुद्ध प्रहरीमा उजुरी दर्ता भएको छ ।
अहिलेपनि चन्द्र फरार छन् ।

0 comments
प्रतिक्रिया दिनुहोस्...