साफ च्याम्पियनसिपः भारतविरुद्ध तेस्रो मिनेटमै
विमल घर्तीमगरको उत्कृष्ठ गोल....
काठमाडौं, १२ पुस । दक्षिण एसियाली फुटबल
प्रतियोगिता (साफ च्याम्पियनसिप)अन्तर्गत
नेपाल र आयोजक भारतबीचको खेलमा विमल
घर्तीमगरले उत्कृष्ठ गोल गरेका छन् ।
उनले खेलको तीन मिनेटमा गोल गरेर नेपाली
टिमलाई अग्रता दिलाएका छन् ।

0 comments
प्रतिक्रिया दिनुहोस्...