गिनीमा इबोला सङ्क्रमणको अन्त्य : डब्लूएचओ
पुस १५
स्वीट्जरल्यान्ड– विश्व स्वास्थ्य
सङ्गठन (डब्लूएचओ) ले मङ्गलबार पश्चिम
अफ्रिकी राष्ट्र गिनीमा इबोला
सङ्क्रमणको अन्त्य भएको घोषणा गरेको
छ ।
पछिल्लो ४२ दिनमा इबोलाको
सङ्क्रमण नभेटिएको दाबी गर्दै
डब्लूएचओले गिनीमा इबोला रोग
निर्मूल भएको जनाएको हो ।
गिनीबाट इबोला रोग अन्त्य हुनु ठूलो
उपलब्धि भएको डब्लूएचओले बताएको छ ।

0 comments
प्रतिक्रिया दिनुहोस्...