-->
बालुवाटारमा घाम ताप्दै तीन दलको बैठक, मोर्चासँग बैठक बसेर साझा धारणा बनाउने निश्कर्ष


पुस १३
तस्बीर सौजन्यः यूपी लामिछाने
काठमाडौं– प्रमुख तीन दल नेपाली
कांग्रेस, एमाले र एमाओवादीबीच
प्रधानमन्त्री निवास बालुवाटारमा
बैठक भएको छ ।
सोमबार प्रधानमन्त्री कार्यालय
अगाडीको चौरमा घाम ताप्दै र
चियाको चुक्सीसँगै भएको बैठकमा
संविधान संशोधन र अन्य विषयमा मधेसी
मोर्चा सहितको साझा अवधारणा
बनाएर जाने सहमति भएको छ ।
संबिधान सभामा प्रस्तुत संबिधान
संशोधनको प्रस्ताव र मधेसकेन्द्रित
आन्दोलनका सम्बन्धमा आन्दोलनरत संयुक्त
लोकतान्त्रिक मधेसी मोर्चासहित बैठक
बसेर साझा धारणा बनाउने निश्कर्ष
प्रमुख तीन दलले निकालेको
प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद
दाहलले जानकारी दिए ।
नेताहरुका अनुसार सहमतिको लागि
मध्यमार्गी बाटो अपनाएर अघि बढ्ने
सहमति भएको छ ।
बैठकपछि एमाले वरिष्ठ नेता झनाथ
खनालले मधेसीको माग पूरा गर्न
मध्यमार्गी बाटो अपनाएर अघि बढ्ने
प्रयास हुने सञ्चारकर्मीलाई जानकारी
दिए ।
आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा
ओली, नेकपा एमालेका वरिष्ठ नेता
झलनाथ खनाल, एकीकृत नेकपा
माओबादीका अध्यक्ष पुष्पकमल दाहाल,
उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, नेपाली
कांग्रेसका सभापति सुशील कोइराला,
महामन्त्री प्रकाशमान सिंह तथा नेताहरु
डा. रामशरण महत र डा. मिनेन्द्र रिजाल
सहभागी थिए ।
राजेन्द्र महतो
घाइते हुँदा तीन
दिन विद्यालय
बन्द
महोत्तरी–सद्भावना
पार्टीका राष्ट्रिय
अध्यक्ष राजेन्द्र महतोमाथि
विराटनगरको जोगबनी
नाकामा प्रहरीले बल
प्रयोग गर..
भारतीय रुपैयाँको
अभावमा नेपाली
ग्राहकहरु लुटिँदै
गौशाला– नेपालमा
बन्द हडतालका कारण
भारतीय रुपैयाँको
अभावमा अहिले हजारौं
नेपाली ग्राहक भारतीय
बजारमा ठगिन र लुटि..
संविधानबारे
फैलाइएको गलत
सन्देशको पछि नलागौँ
: उपप्रम केसी
पर्वत– उप प्रधानमन्त्री
चित्रबहादुर केसीले
संविधानको उल्टो
व्याख्या गरेर नेपाली
जनतालाई केही दलहरुले
गलत सन्दे..
narayan Safal Ch Nilam Ar Ghanshy Pradip S
RatoPati on Twitter
RatoPati has 41449 Followers
मोडेल
रातोपाटी स्पेशल
मधेस डिस्कोर्सः ‘के
राष्ट्रपति हिन्दू
सम्राट हुन् ?’
जनकपुरले जानकी अर्थात सीतालाई
आफ्नो क्षेत्रकी किशोरीको रूपमा
मान्छ । यसको अर्थ हो सीता
जनकपुरकी..
मोर्चाभित्र
राजेन्द्र–उपेन्द्रको
यस्तो छ टक्कर
काठमाडौं – दुई घटना जसले मोर्चाको
विवाद देखाउँछ पुस ५ गते रिर्पोटर्स
क्लवमा भएको साक्षात्कार का..
महिला
वंशाधिकार बहस :
माइतै बसेर होइन,
आफैँले बनाएको घरमा बसेर
सन्तान जन्माउन पाउनुपर्छ
मानिस एक स्वतन्त्रप्रेमी अर्थात्
स्वतन्त्रता मन पराउने प्राणी हो ।
सर्वश्रेष्ठ प्राणी मानिस आफ्..


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.