जो पनि चाहन्छन कि सन्तान आफ्नो इच्छा अनुसार
होस् । कसैलाई छोराको रहर हुन्छ भने कसैलाई
छोरीको । चिनिया बैज्ञानिकहरुका अनुसार
छोरा वा छोरीको छनौट आफ्नो इच्छामा भर पर्दछ
। तपाईं छोरा चाहनु हुन्छ कि छोरी ? चिनिया
बैज्ञानिकहरुले एउटा चार्ट बनाएका छन र यदि तपाईं
चार्ट अनुसार गर्नु हुन्छ भने तपाईंको इच्छा अबस्य पुरा
हुनेछ ।
यो चार्टमा १०० प्रतिसत सत्यता रहेको यो
चार्टको उपयोग गर्नेहरु ठोकुवा गर्छन तर
बिशेषग्यहरुको भनाइ अनुसार यो चार्टको सत्यता ९९
प्रतिसत छ । यदि तपाईंलाई पनि आफ्नो इच्छा
अनुसारको सन्तान जन्माउने मन छ भने एकचोटी यो
चार्टको प्रयोग गरेर हेर्नुहोस् । चार्टमा माथिल्लो
पंक्तिमा स्वास्नी मान्छे को उमेर दिईएको छ र
अर्को तर्फ जुन महिनामा गर्भधारण भएको छ त्यो
महिना देखाइएको छ । ” X ” को प्रयोग छोराको
लागि र ” O ” को प्रयोग छोरीको लागि गरिएको
छ ।

0 comments
प्रतिक्रिया दिनुहोस्...