बलिउडमा अर्की पोर्नस्टारले तहल्का मच्याउँदै
मुम्बइ, बलिउडमा एक पोर्नस्टार सन्नी लियोन अहिले
निकै व्यस्त भैरहेका बेला अर्की पूर्व पोर्नस्टार शान्ति
डाइनामाइट पनि बलिउड प्रवेश गर्दैछिन । शान्ती नयाँ
फिल्म ‘आई लभ दुबई’ मार्फत बलिउड भित्रिने तयारीमा
छन । यस फिल्ममा शान्तिका साथमा एजाज खानको पनि अभिनय
रहने बताइएको छ । फिल्म आई लभ दुबई एक्सन थ्रिलर
कमेडी फिल्म हो ।
यस अघिकी प्लेब्वाई गर्ल समेत रहेकी
शान्ति बलिउडमा समेत हट पोज दिएर एक पटक तहल्का
मच्च्याउने तारीमा लागेकी छन । उनले हालै
एक सेक्सी फोटोसुट समेत गरेकी छन ।
बेलायतमा बस्दै आएकी शान्तिका बाबु
भारतीय हुन भने आमा युनानी हुन ।
शान्ती ब्रिटिश पोर्नस्टारका रूपमा परिचित छिन । एक
पोर्न स्टारले बलिउडमा करिअर बनाइरहेका बेला यी
अर्की पोर्नस्टारले कस्तो गर्नेहुन, अहिले यो बिषय
सबैका लागी कौतुहलताको बिषय बनेको छ । -

0 comments
प्रतिक्रिया दिनुहोस्...