-->
साफ च्याम्पियनसिप : नेपाल र आयोजक भारतबीच खेल सुरु (हेर्नुस् लाइभ भिडियो)

काठमाडौँ, १२ पुस । नेपाल र आयोजक
भारतबीचको खेलमा विमल घर्तीमगरले उत्कृष्ठ गोल
गरेका छन् ।
उनले खेलको तीन मिनेटमा गोल गरेर नेपाली
टिमलाई अग्रता दिलाएका छन् ।
दक्षिण एसियाली फुटबल प्रतियोगिता (साफ
च्याम्पियनसिप)अन्तर्गत नेपाल र आयोजक
भारतबीच निर्णायक खेल सुरु भएको छ ।
भारतको केरलास्थित त्रिवेन्द्रममा साँझ ०६ः४५
बजेदेखि खेल सुरु भएको हो । आज भइरहेको समूह
‘ए’को अन्तिम खेलमा नेपालले भारतलाई
जसरीपनि जिन्नैपर्ने दबाब छ ।
बराबरी या हारले नेपालको यात्रा टुङ्गिने छ ।
पहिलो खेलमा नेपाल श्रीलङ्कासँग ०–१ गोल
अन्तरले पराजित भएको थियो ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.