हिजो घाइते
भएका राजेन्द्र
महतोको
कस्तो छ
अवस्था ?
पुस १२
विराटनगर–भन्सार नाका अवरुद्ध गर्ने
क्रममा भएको झडपमा परी घाइते भएका
सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र
महतोको स्वास्थ्य अवस्था
सुधारोन्मुख हुँदै गएको छ ।
शनिबार अपराह्न विराटनगरको रानी
भन्सार अगाडि मधेसी मोर्चाका
कार्यकर्ताका साथ धर्नामा बसेपछि
प्रहरीसँग झडप हुँदा उनी घाइते भएका
थिए ।
विराटनगरस्थित गोल्डेन अस्पतालको
सघन उपचार कक्षमा शनिबार बेलुकी
भर्ना हुनुभएका उनको अवस्था
सुधारोन्मुख रहेको अस्पतालले जनाएको
छ । रासस

0 comments
प्रतिक्रिया दिनुहोस्...