-->
राजेन्द्र महतोको टाउको फुटाएर वार्ता गर्ने सरकारको यो कस्तो तरिका हो ? : उपेन्द्र यादव

काठमाडौं , १२ पुस । शनिबार राजधानीमा शीर्ष
राजनीतिक दल र मधेसी मार्चाको वाता चलीरहँदा
मधेसमा राजेन्द्र महतोको टाउकोमा लाठीका
वर्षा बज्रीरहेका थिए । यही कुरालाइृ उपेन्द्र यादवले
बैठकमा उठाए ।
उनले प्रचण्डलाई प्रश्न गर्दै भने प्रचण्डजी वार्ता गर्ने
तरिका यही हो रु हामी लचिलो भएर वार्ता गर्ने
राजेन्द्र महतोजी लगायतलाई मरणासन्न हुने गरी
घाइते बनाउने ?
काँग्रेस सभापति शुशिल कोइराला निवास
महारञ्जगञ्जमा चलेको वार्ता सकारात्मक भए पनि
राजेन्द्र महतोको काण्डले मधेसी नेताहरुले भाँझो
हाल्ने निउ पाए र सीमाकंन भन्दा पनि राजेन्द्र
महतो घाइते भएको विषयले चर्चा पायो ।
मोर्चाका नेताहरुले आफ्ना मान्छेको टाउको फुटाएर
सरकारले वार्ताको नाटक रचेको आरोप समेत लगाए ।
.


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.