-->
इलाममा एम्बुलेन्स दुर्घटना हुँदा तीन जनाको मृत्यु


काठमाडौं, १३ पुस । इलाम जिल्लास्थित मेची
राजमार्गमा एम्बुलेन्स दुर्घटना हुँदा तीन जनाको मृत्यु
भएको छ ।
धरानबाट पाँचथर जाँदै गरेको मे १ च १७४७ नम्बरको
एम्बुलेन्स आज बिहान करिव चार बजे दुर्घटना हुँदा चार
जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा पाँचथरीकी रेणु अधिकारी, आनन्द
अधिकारी र नरमाया चौहान रहेको प्रहरीले
जनाएको छ ।
दुर्घटनामा एक जना घाइते भएका छन् । घाइतेको
स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले
जनाएको छ । एम्बुलेन्स सडकबाट अन्दाजी दुई समय
मिटर तल खसेको छ ।
तपाईको प्रतिक्रिया
राजेन्द्र महतोलाई मध्यरातमा उपचारका लागि
धरान लगियो
संसदको बैठक आज बस्ने, उपस्थित हुन सांसदहरूलाई ह्वीप
अख्तियारको फन्दामा परेका सशस्त्र प्रहरीका तीन
पूर्व आईजीपी धरौटी बुझाएर छुटे
नियमविपरित गएको भन्दै अख्तियारलाई सर्वोच्चले
बोलायो
साफ च्याम्पियनसिपः भारतसँग पराजित हुँदै नेपाल
समूह चरणबाटै बाहिरियो (हेर्नुस् भिडियो)
पहारी भन्छन्- मधेसी नेताहरुको नागरिकता
छानविन गरेर एक-एकलाई जेल हालौं
सरकारलाई उपेन्द्र यादवको कडा चेतावनी
एक हजार प्रयोगकर्तालाई ४.५
मिलियन डलर दिने फेसबुकको
घोषणा, यसरी जित्नुस् करोडौं
रकम
वीरगञ्जमा राजेन्द्र महतोसँग
भिड्दै राजीव !
अन्ततः उपेन्द्र, राजेन्द्र, महन्थ र
महेन्द्रलाई आजिवन जेल सजायँ !
राष्ट्रपतिलाई ‘विधवा’ भन्नेको
मुखबाट जिब्रो थुत्नुपर्छ !
सोनिया गान्धीको प्रवेशले
भारतमा कुन मन्दिर अशुद्ध भो ?
विशेष
२७ महिनापछि भारतविरुद्ध
नेपालको गोल, विमल घर्तीमगरले
गरे उत्कृष्ठ गोल


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.