-->
यी महिला जो फोन नम्बर दिएर सेक्सका लागि पुरुषलाई घरमा बोलाउँछिन् !

एजेन्सी । पहिले पहिलेका महिला घरबाटै बाहिर
निस्कन डराउथे । बजार जाँदा पनि समूहमा जान्थे
। तर, अहिलेकामा निकै परिवर्तन आएको छ ।
त्यसैले भनिएको होला कलियुग । जयपुरमा
महिलाको एक यस्तो गिरोह भेटिएको छ जहाँका
महिलाले आफ्नो फोन नम्बर बाड्दै पुरुषलाई
यौनसम्पर्कका लागि घरमा बोलाउने धन्दा
गरिरहेका छन् ।
सुन्दा अच्चम लाग्न सक्छ तर, यो सत्य कुरा प्रहरी
अनुसन्धानपछि मात्रै पत्ता लाग्यो । प्रहरीले
महिलाको यस्तो गिरोहको पर्दाफाश गरेको जो
पहिला पुरुषलाई फोन नम्बर दिएर घरमा
बोलाउछिन् र फेरि बलात्कारको मुद्दमा फसाउने
धम्की दिएर लाखौं रुपैयाँ माग्छिन् । घटना
जयपुरको हो जहाँ महिलाहरु ज्वैलर्स र कपडा
व्यापारीहरु कहाँ पसल किन्ने भन्दै जान्थे । फेरि
त्यहाँ व्यापारीलाई आफ्नो जवानीको जालमा
पारेर फोन नम्बर आदान–प्रदान गर्थे ।
त्यसपछि व्यापारीलाई फकाएर यौनसम्पर्कका
लागि घरमा बोलाउथे । घरमा ढोका बन्द गरेर
पहिला कुटपीट गर्थे त्यसपछि सँगै टाँसिएर सेक्सी
पोजमा फोटो खिच्थे । ब्याकमेलिङ गरेर पैसा
नदिए रेप केशमा फसाउने धम्की दिन्थे । बलात्कार
मुद्दाको डरले व्यापारीहरुले धमाधम पैसा दिन
तयार हुन्थे ।
तर, एकदिन एक साहसी व्यापारीले पैसा नदिएर
शौचालयबाट प्रहरीमा सूचना दिएपछि यो
धन्दाको पर्दाफास भयो । महिलाहरु धनी
व्यापारी र प्रतिष्ठित व्यक्तित्वलाई फसाउने
गरेका थिए । प्रहरीले यो धन्दामा संलग्न पाँच
महिलासहित ७ जनालाई पक्राउ गरी ठगी
मुद्दामा कारवाही सुरु गरेको छ । यी महिलाहरुले
करिब ३ वर्षदेखि यस्तो धन्दा गर्दै अनुसन्धानमा
खुलेको छ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.