-->
यसरी थाहा पाउन सकिन्छ महिलाले यौन सम्पर्कबाट पूर्ण सन्तुष्टी पाए नपाएको...


एजेन्सी ,महिलाले शारीरिक समबन्धबाट पाए नपाएको बारे उसको हिडाईबाटनै पता लगाउन सकिने
भएको छ । बेल्जियमका शोधकर्ताहरुको एक समुहले गरेको एक अध्ययन अनुसार यौन सम्पर्कका समयका बेला
पूर्ण सन्तुष्टि भए वा पूर्ण सन्तुष्टि बिनै यौन सम्पर्कबाट अलगिएका महिलाहरुको हिडाईको चालनै बेग्लै
हुन्छ ।
यौन सम्पर्कका समयका बेला पूर्ण सन्तुष्टि नपाउने महिला भन्दा शारीरिक समबन्धबाट पूर्ण सन्तुष्टि
पाउने भन्दा हिँड्-डुल गर्दा ढाड तथा नितम्बको लचकता बढि हुने र ठूला-ठूला पाइला चालेर छिटो हिड्ने
गर्छन् ।
शोधकर्ताहरुले यस समबन्धमा अध्ययनको क्रममा केहि महिलाको यौन जिवनका बारेमा जानकारी लिई
ति महिलाहरुको हिडाईको चालको सुक्ष्म विश्लेषण गरेका थिए । शारीरिक समबन्ध वा सेक्सले महिला
वा पुरुषलाई शारीरिकरुपमा र मानसिक रुपमा स्वास्थ्य रहन मदत गर्दछ ।
पाक्क्रिडा तथा अन्य कृत्रिम माध्यमबाट चरमसुख प्राप्त गर्ने महिलाको हकमा भने हिँडाइको चालबाट
सम्भोग सुखको आँकलन गर्न मुस्किल पर्ने र योनी र लिंगको मिलन हुने प्राकृतिक सम्भोगबाट हुने यौनसुखको
मात्र आँकलन गर्न सकिने शोधकर्ताहरु बताउँछन् ।
शोधकर्ताहरुले अध्ययनको क्रममा केही महिलाहरुको व्यक्तिगत यौन जिवनका बारेमा जानकारी लिएर
उनीहरुको हिँडाइको चालका बारेमा सुक्ष्म विश्लेषण गरेका थिए । योनी सम्भोगको चरम आनन्दले
मानसिक तथा सारीरिक प्रभाव पार्ने र त्यसले तनाव र मांशपेशीको दुखाइ जस्ता समस्या समेत निराकरण
गर्नमा सहयोग गरेर महिलालाई फुर्तिलो बनाउने उनीहरु बताउँछन् ।



0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.