-->
ग्यासको पाइपलाइन नै घरघरमा पुर्याइदिने प्रधानमन्त्रीको घोषणा (भिडियोसहित)

काठमाडौं, पुस २४ । एक वर्षभित्र लोडसेडिङ अन्त्
घोषणा गरेका प्रधानमन्त्री केपी शर्मा ओली
‘ग्यासको पाइपलाइन नै घरघरमा पुर्याइ
प्रतिबद्धता व्यक्त गरेका छन् ।
नेकपा एमाले राजधानी विशेष समन्वय कमिट
भेलालाई शुक्रबार सम्बोधन गर्दै प्रधानमन्त्री ओ
‘ग्यासको सिलिन्डर बोकेर सडकमा दौडनुपर्ने
अन्त्य
गर्दै’ घरघरमा पाइपलाइनबाट ग्यास पुर्या
प्रतिबद्धता व्यक्त गरेका हुन् ।
प्रधानमन्त्री ओलीले आफूले गर्न लागेका काम
विरोधीहरु आत्तिन थालिसकेको भन्दै केही
मुलुकको इन्धन संकट समाप्त पार्ने बताए ।
उनले डिजेलबाट चल्ने सवारी–साधनको सट्टा विद्
सवारीलाई प्राथमिकतामा राखेर सरकारले
गरिरहेको बताए ।
देश विकासका लागि आफूले विभिन्न य
ल्याइरहेको भन्दै उनले त्यस्ता योजना साकार
छाड्ने प्रतिबद्धता व्यक्त गरे ।
सो अवसरमा प्रधानमन्त्री ओलीले मुलुकका वि
स्थानमा ‘फास्टट्रयाक’ निर्माणको काम सुरु
लागिएको जानकारी पनि दिए ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.